अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


नेपालकै मिनी स्वीजरल्याण्डको रुपमा परिचित बागमती प्रदेशको दोलखा जिल्ला अन्तर्गत जिरी नगरपालिकाको उत्तरपट्टि, पश्चिममा हनुमन्ते र दक्षिण पूर्वतर्फ रामेछाप जिल्लाको तामेजस्ता रानी पहाडहरुले घेरिएको सुन्दर उपत्यकामा रहेको ऐतिहासिक विद्यालय हो जिरी माध्यमिक विद्यालय । जिरी राजधानी काठमाडौबाट उत्तर पूर्व १९० किमी टाढा रहेको छ । २७° ६२" उत्तरी अक्षांश र ८६° २४" पूर्वी देशान्तरमा रहेको यस विद्यालय करीव १९५० मिटरको उचाइमा रहेको छ। विद्यालय जिरी नगरपालिकाको मध्य भागमा अवस्थित छ ।
यस विद्यालय तत्कालिन दूरदृष्टि राख्ने समाजका प्रतिष्ठित शिक्षाप्रेमीहरुबाट वि सं २०१७ सालमा स्थापना गरिएको हो । वि सं २०२३ मा मिडिल स्कुल २०२४ सालमा हाइ स्कुलको सम्बन्धन प्राप्त गरी वि सं २०२५ सालबाट SLC परीक्षामा सहभागी गराउँदै आएको ऐतिहासिक विद्यालय हो । वि सं २०५१ सालमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन प्राप्त गरी दोलखा जिल्लाको पहिलो कक्षा ११ र १२ को अध्यापन गर्ने विद्यालय हो । साथै वि सं २०५४ सालबाट विज्ञान संकाय सञ्चालन गर्ने तत्कालिन जनकपुर अञ्चलको पहिलो सामुदायिक विद्यालय हो । हाल कक्षा ११…
Jiri Secondary School is a historical institution located in a beautiful valley inside Jiri Municipality, toward the north of Dolakha District in Bagmati Province, which is renowned as the "Mini Switzerland" of Nepal. The school is surrounded by the Hanumante hills to the west and the Tamejasta Rani hills of Ramechhap District toward the southeast. Jiri is situated 190 km northeast of the capital city, Kathmandu. Located at 27° 62" North latitude and 86° 24" East longitude, this school stands at an altitude of approximately 1,950 meters and is situated in the central part of Jiri Municipality.
This historical school was established in the year 2017 B.S. (Bikram Sambat) by visionary and prestigious education enthusiasts of the society. It gained affiliation as a middle school in 2023 B.S., and as a high school in 2024 B.S., subsequently sending its students to participate in the SL…
हाल कुनै पोस्ट छैन।No posts yet.

सुविधा सम्पन्न बृहत पुस्तकालय तथा सेमिनार हलको व्यवस्था ।Provision of a well-equipped, comprehensive library and a seminar hall.

विज्ञान प्रयोगशाला भनेको विशेष उपकरणहरू र मापन उपकरणहरूले सुसज्जित नियन्त्रित, समर्पित ठाउँ हो जहाँ वैज्ञानिक…A science laboratory is a controlled, dedicated space equipped with specialized tools and measuring instrument…

विद्यार्थीहरूको प्राविधिक क्षमता र आवश्यक डिजिटल सीपहरू अभिवृद्धि गर्न आधुनिक प्रविधिको व्यवस्था।Modern technology to enhance students technical capabilities and essential digital skills.

जिरी माध्यिमक विद्यालयबाट प्रदान गरिने सुविधाहरु दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षकहरुबाट अध्यापन गराईने । व…Facilities Provided by Jiri Secondary School Expert Faculty: Teaching is conducted by highly qualified, experi…

श्री अभिभावकज्यू, विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक र विद्यार्थीहरु तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक नमस्कार।जिरी माध्यमिक विद्यालय सन् १९६८ (वि.सं. २०१७ साल)] मा स्थापना भएको दोलखा जिल्ला कै पुरानो र अग्रणी शैक्षिक संस्था हो। आफ्नो दीर्घ शैक्षिक यात…Dear Parents, School Management Committee, Former Teachers and Students, and All Stakeholders, Warm Greetings. Established in 1968 (2017 B.S.), Jiri Secondary School is the oldest and a leading educational institution in the Dolakha district. Throughout its lo…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
प्रिय अभिभावक, विद्यार्थी, शिक्षक तथा सम्पूर्ण सरोकारवालाज्यूहरु,वि.सं. २०१७ मा स्थापना भएको जिरी माध्यमिक विद्यालय यस क्षेत्रकै एक ऐतिहासिक र अग्रणी विद्यालय हो। आफ्नो स्थापनादेखि नै यस विद्यालयले दोलखा, रामेछाप, ओखलढुङ्गा तथा सोलुखुम्बु लगायत देशका विभिन्न ज…Dear Parents, Students, Teachers, and All Stakeholders, Established in 2017 B.S., Jiri Secondary School is a historic and leading educational institution in this region. Since its inception, this school has been spreading the light of education to students fro…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् • Click any album • पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट — आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats — apply today and begin your child's journey to a bright future.